forked from WA-Catalog/ne_tq
853 B
853 B
तिनीहरूले परमेश्वरसँग के प्रतिज्ञाहरू गरे?
ती मानिसहरू जसबाट उनीहरू अलग भएका थिए, तिनीहरूलाई आफ्ना छोरीहरू नदिने अथवा आफ्ना छोराहरूलाई तिनीहरूका छोरीहरू लिन नदिने; उनीहरूले सबाथ अथवा कुनै पवित्र दिनमा कुनै वस्तुहरू नकिन्ने र तिनीहरूले हरेक सातौं वर्षमा आफ्ना खेतहरूलाई विश्राम दिनेछन् भनी उनीहरूले प्रतिज्ञा गरे ।