ne_tq/neh/10/29.md

653 B

मोशालाई दिइएको परमेश्‍वरको व्यवस्थामा कसले आफैलाई बन्धकी राख्यो?

ती आफैलाई बन्धकी राख्‍नेहरू बाँकी मानिसहरू थिए, जो पूजाहारीहरू, लेवीहरू, द्वारपालहरू, गवैयाहरू, मन्दिर सेवकहरू र अरू सबै जसले आफूलाई परमेश्‍वरको व्यवस्थाको सीमाभित्र राख्दछन् ।