ne_tq/neh/09/38.md

604 B

इस्राएलीहरूको बडो कष्‍टको पिडाको कारण तिनीहरूले के गरे?

इस्राएलीहरूले परमप्रभुसित लेखेर नै दृढ करार बाधेँ ।

छाप लगाइएको करारमा कसका नाउँ लेखियो?

छाप लगाइएको करारमा इस्राएलका राजकुमारहरू, लेवीहरू र पुजारीहरूका नाउँ लेखियो ।