ne_tq/neh/09/37.md

942 B

इस्राएलको भूमिको प्रशस्‍त उब्जनीहरू किन परमेश्‍वरले तिनीहरूमाथि प्रभुत्व गर्न खटाउनुभएको राजाकहाँ जान्‍थ्‍यो?

भूमिको प्रशस्‍त उब्जनीहरू इस्राएलको पापको कारण तिनीहरूका राजाहरूकहाँ जान्‍थ्‍यो ।

इस्राएलीहरू बडो कष्‍टमा किन थिए?

इस्राएलीहरू बडो कष्‍टमा थिए किनकि तिनीहरूका राजाहरूलाई इच्छा लागेअनुसार तिनीहरूका शरीरसाथै गाईवस्‍तुमाथि शासन गरे ।