ne_tq/neh/09/27.md

1.1 KiB

मानिसहरूका पिता-पुर्खाहरू अनाज्ञाकारी र परमप्रभुको विरूद्धमा विद्रोह गरेपछि उहाँले तिनीहरूलाई के गर्नुभयो भनी मानिसहरूले भने?

परमप्रभुले तिनीहरूलाई तिनीहरूका शत्रुहरूका हातमा सुम्‍पिदिनुभयो जसले तिनीहरूलाई सताए ।

जब इस्राएलीहरूले परमेश्‍वरलाई पुकारे, उहाँको महान् कृपाको कारण परमेश्‍वरले तिनीहरूका शत्रुहरूका लागि के गरिदिनुभयो

परमेश्‍वरले तिनीहरूलाई तिनीहरूका शत्रुहरूबाट धेरै पटक छुटकारा दिनुभयो ।