ne_tq/neh/09/25.md

508 B

परमेश्‍वरले इस्राएलीहरूलाई प्रतिज्ञा गर्नुभएको देश अधिकारमा लिएपछि तिनीहरू कसरी जिए?

इस्राएलीहरूले त्‍यस देश र त्‍यहाँ भएका सबै कुराहरू आफ्‍ना लागि लिए र परमेश्‍वरको भलाइमा आन्‍निदत भए ।