ne_tq/neh/09/24.md

612 B

तिनीहरूका पिता-पुर्खाहरू उजाड- स्‍थान पुगेपछि के भयो भनी मानिसहरूले भने?

परमप्रभुले तिनीहरूका परिवारहरू वृद्वि गराउनुभयो र उहाँले तिनीहरूलाई प्रतिज्ञा गर्नुभएको देशमा गई अधिकार गर्न साथै कनानीहरूलाई अधीनमा ल्याउन भन्‍नुभयो ।