परमप्रभुले तिनीहरूका परिवारहरू वृद्वि गराउनुभयो र उहाँले तिनीहरूलाई प्रतिज्ञा गर्नुभएको देशमा गई अधिकार गर्न साथै कनानीहरूलाई अधीनमा ल्याउन भन्नुभयो ।