ne_tq/neh/09/21.md

687 B

परमेश्‍वरले तिनीहरूका पिता-पुर्खाहरूलाई चालिस वर्षसम्‍म उजाड- स्‍थानमा उपलब्ध गराउनुभयो भनी मानिसहरूले कसरी भने?

परमप्रभुले तिनीहरूलाई निर्देशन दिन आफ्‍नो आत्‍मा दिनुभयो, खाना र पानी उपलब्ध गराउनुभयो, तिनीहरूका लुगा फाटिएनन्, र तिनीहरूका गोडा सुनिएनन् ।