ne_tq/neh/09/16.md

1.2 KiB

इस्राएलीहरू र तिनीहरूका पिता-पुर्खाहरूले परमेश्‍वरप्रति कस्‍तो व्‍यवहार गरे?

इस्राएलीहरू अटेरी, हठी, सुन्‍नलाई इन्‍कार गर्ने र विद्रोह गर्ने भए साथै तिनीहरूले आफ्नो दासत्वमा फर्कन एक जना अगुवा नियुक्त गरे ।

इस्राएलीहरू अटेरी, हठी, विद्रोही र अनाज्ञाकारी हुँदा परमेश्‍वरले तिनीहरूलाई किन त्‍याग्‍नुभएन?

परमेश्‍वरले इस्राएलीहरूलाई त्‍याग्‍नुभएन किनकि उहाँ क्षमाले भरिपूर्ण, अनुग्रही, र दयालु, रिसाउनमा ढिला र अचुक प्रेममा प्रचुर परमेश्‍वर हुनुहुन्‍छ ।