ne_tq/neh/09/15.md

637 B

अन्‍य कस्‍ता तरिकाहरूद्धारा परमप्रभुले इस्राएलीहरूका वास्‍ता गर्नुभयो भनी मानिसहरूले भने?

परमप्रभुले तिनीहरूलाई दिनमा बादलको खाँबो र रातमा आगोको खाँबोद्वारा अगुवाइ गर्नुभयो र सिनै पर्वतमा उहाँले तिनीहरूलाई आफ्‍नो आज्ञाहरू दिनुभयो ।