ne_tq/neh/09/11.md

614 B

परमप्रभुले इस्राएलीहरूका निम्‍ति लाल समुद्रमा के गर्नुभयो भनी मानिसहरूले भने?

तिनीहरू सुख्‍खा जमिनबाट पार गर्न सकून् भनेर परमप्रभुले समुद्रल दुई भाग गर्नुभयो र त्‍यसपछि तिनीहरूलाई खेदाइरहेकाहरू माथि समुद्र फेरि फर्काउनुभयो ।