ne_tq/neh/09/10.md

780 B

परमप्रभुले तिनीहरूसित प्रतिज्ञा पुरा गर्नुभयो भनी मानिसहरूले कसरी बताए?

परमप्रभुले कसरी तिनीहरूका पिता-पुर्खाहरूलाई मिश्रबाट निकाली ल्‍याउनुभयो र फारो र तिनका जनताका विरूद्धमा चिन्हहरू र आश्‍चर्यहरू गर्नुभयो अनि तिनीहरूका पिता-पुर्खाहरूलाई लाल समुद्रमा बचाउनुभयो भनी मानिसहरूले बताए ।