ne_tq/neh/09/07.md

705 B

मानिसहरूले अब्रामसम्‍बन्‍धी परमप्रभुको बारेमा अरू के भने?

परमप्रभुले अब्रामलाई चुनेर तिनको नाम अब्राहाममा परिवर्तन गर्नुभएको थियो, साथै उहाँले तिनको ह्रदय विश्‍वासयोग्‍य भएको भेट्टाउनुभयो र तिनका सन्तानहरूलाई देश दिने प्रतिज्ञा गर्नुभयो भनी मानिसहरूले भने ।