ne_tq/neh/09/05.md

462 B

मानिसहरूले परमप्रभुको बारेमा के भने?

उहाँ मात्र परमप्रभु हुनुहुन्‍छ, जसले स्‍वर्ग, पृथ्‍वी, समुद्रहरू र तिनमा भएका सबै थोक बनाउनुभइ तिनलाई जीवन दिनुभयो भनी मानिसहरूले भने ।