ne_tq/neh/08/17.md

964 B

मानिसहरूले चाड मनाउन आफ्‍ना छाप्राहरू कहाँ बनाए?

मानिसहरूले आफ्‍ना छाप्राहरू तिनीहरूका आ-आफ्नो छाना र चोकमा, परमेश्‍वरका भवनका चोकहरूमा, पानी ढोकाको सामुन्‍नेको चोकमा र एफ्राएमका ढोकाको चोकमा बनाए ।

इस्राएलका मानिसहरूले चाड मनाउनको लागि परमप्रभुको आज्ञा पालन गरेको पछिल्‍लो समय कहिले थियो?

तिनीहरूले चाड मनाएका पछिल्‍लो समय नूनका छोरा यहोशूको पालामा थियो ।