ne_tq/neh/08/16.md

536 B

मानिसहरूले चाड मनाउन आफ्‍ना छाप्राहरू कहाँ बनाए?

मानिसहरूले आफ्‍ना छाप्राहरू तिनीहरूका आ-आफ्नो छाना र चोकमा, परमेश्‍वरका भवनका चोकहरूमा, पानी ढोकाको सामुन्‍नेको चोकमा र एफ्राएमका ढोकाको चोकमा बनाए ।