ne_tq/neh/08/14.md

648 B

पुर्खाहरूका परिवार-परिवारका मुख्य-मुख्य मानिसहरू, पुजारीहरूसाथै लेवीहरू एकसाथ एज्राबाट सिक्‍न आउँदा के अन्तर्ज्ञान प्राप्‍त गरे?

सातौँ महिनाको चाडमा इस्राएलीहरूलाई छाप्रोमा बस्‍ने आज्ञा परमप्रभुले दिनुभएको छ भन्‍ने कुरा तिनीहरूले सिके ।