सातौँ महिनाको चाडमा इस्राएलीहरूलाई छाप्रोमा बस्ने आज्ञा परमप्रभुले दिनुभएको छ भन्ने कुरा तिनीहरूले सिके ।