ne_tq/neh/08/10.md

779 B

नहेम्‍याह, एज्रा र लेवीहरूले सबै मानिसहरूलाई किन बढो रहमाटका साथ उत्‍सव मनाउन र शोक या विलाप नगर्न आदेश दिए?

तिनीहरूलाई कुनै शोक या विलाप गर्नको सट्टा उत्‍सव मनाउने आज्ञा दिइएको थियो, किनभने त्‍यो परमप्रभु तिनीहरूका परमेश्‍वरको लागि पवित्र दिन थियो र परमप्रभुको आनन्‍द तिमीहरूको शक्ति थियो ।