ne_tq/neh/08/08.md

707 B

परमेश्‍वरको व्‍यवस्‍थाको पुस्‍तक कसले पढे?

एज्रा, तिनको छेउमा भएका लेवीहरूले यो पढे ।

एज्रा, तिनको छेउमा भएकाहरू र लेवीहरूले किन पुस्‍तक बुझ्न सक्‍ने गरी अर्थ खोलिदिनुपर्थ्‍यो?

तिनीहरूले पुस्‍तक बुझ्न सक्‍ने गरी अर्थ खोलिदिए ताकि मानिसहरूले पढेका बुझ्‍न सकून् ।