ne_tq/neh/08/02.md

693 B

सातौँ महिनाको पहिलो दिनदेखि महिनाको अन्‍तिमसम्‍म मानिसहरू किन एकसाथ जम्‍मा भए?

व्‍यवस्‍थाको पुस्‍तकबाट सुन्‍नलाई मानिसहरू एकसाथ जम्‍मा भए ।

व्‍यवस्‍थाको पुस्‍तक सुन्‍नलाई एकसाथ को भेला भए?

पुरुष र स्‍त्रीहरू र बुझ्‍न सक्‍ने जो कोही पनि सुन्‍नलाई भेला भए ।