ne_tq/neh/08/01.md

383 B

सातौँ महिनाको पहिलो दिनदेखि महिनाको अन्‍तिमसम्‍म मानिसहरू किन एकसाथ जम्‍मा भए?

व्‍यवस्‍थाको पुस्‍तकबाट सुन्‍नलाई मानिसहरू एकसाथ जम्‍मा भए ।