ne_tq/neh/07/65.md

1.2 KiB

आफ्‍नो वंशावलीका अभिलेखहरू फेला पार्न नसकेका पुजारीहरू बारे के गरियो र राज्‍यपालले तिनीहरूलाई के गर्नबाट बञ्‍चित गरे?

आफ्‍नो वंशावलीका अभिलेखहरू फेला पार्न नसकेका पुजारीहरूलाई पुजारीको कामबाट निष्काशन गरियो र राज्‍यपालले तिनीहरूलाई पवित्र बलिदानका कुनै पनि थोक खान मिल्दैन भने ।

आफ्‍नो वंशावली पुष्‍टि गर्न नसकेका पुजारीहरूलाई फेरि कहिले पुजारीको काममा संलग्‍न गराइने भयो?

पुजारीले ऊरीम र तुम्मीमसहित अनुमोदन गरेपछि तिनीहरूलाई संलग्‍न गराइने भयो ।