ne_tq/neh/07/05.md

468 B

नहेम्‍याहको हृदयमा परमेश्‍वरले के बोझ हालिदिनुभयो?

परमेश्‍वरले नहेम्‍याहलाई भारदारहरू, अधिकृतहरू र मानिसहरूका परिवार-परिवार गरी नाउँ दर्ता गराउने बोझ हृदयमा हालिदिनुभयो ।