ne_tq/neh/07/02.md

971 B

नहेम्‍याहले आफ्‍नो भाइ हनानीलाई यरूशलेमको जिम्‍मा कहिले सुम्पिदिए?

नहेम्‍याहले पर्खालको काम सिद्धिएपछि, ढोकाहरू लगाइसकेपछि र द्धारपालहरू, गायक-गायिकाहरू र लेवीहरू नियुक्‍त गरेपछि हनानीलाई यरूशलेमको जिम्‍मा सुम्पिदिए ।

नहेम्‍याहले हनानीलाई किन नियुक्‍त गरे?

नहेम्‍याहले यसो गरे किनभने हनानी विश्‍वासयोग्‍य मानिस थिए र अरू धेरैभन्दा परमेश्‍वरदेखि डराउँथे।