ne_tq/neh/06/15.md

452 B

पर्खालको काम समाप्‍त हुँदा नहेम्‍याहका शत्रुहरू किन डराए र हतोत्‍साहित भए?

यहूदीहरूका परमेश्‍वरको मदतले काम गरिएको थियो भनी तिनीहरूले थाहा पाएका हुनाले तिनीहरू डराए ।