ne_tq/neh/06/14.md

550 B

नहेम्‍याहले दोस्रो पटक के प्रार्थना गरे?

परमेश्‍वरले तोबिया, सन्‍बलत, अगमवादिनी नोअदिया र अरू बाँकी अगमवक्‍ताहरू जसले नहेम्‍याहलाई डराउन खोजेका थिए, तिनीहरूलाई सम्झनुहोस् भनी नहेम्‍याहले प्रार्थना गरे ।