ne_tq/neh/06/09.md

510 B

सन्‍बलत र यहूदीहरूका शत्रुहरूले काम रोक्‍न र यहूदीहरूलाई तर्साउन खोजिरहेको थाहा पाउँदा नहेम्‍याहले के प्रार्थना गरे?

परमेश्‍वरले नहेम्‍याहको हात मजबुत पारिदिऊन् भनी तिनले प्रार्थना गरे ।