ne_tq/neh/06/05.md

846 B

सन्‍बलतले आफ्‍ना पाचौँ खबरमा के भने?

नहेम्‍याह र यहूदीहरूले विद्रोह गर्ने योजना बनाइरहेको सूचना सबै मुलुकहरूले गरेका र राजाले अवश्‍य यी खबरहरू सुन्‍नुहुनेछ भनी सन्‍बलतले भने ।

सन्‍बलतको पाचौँ खबरप्रति नहेम्‍याहले कसरी प्रतिक्रिया जनाए?

सन्‍बलतले मन गडन्‍ते कुरा गरेका भन्‍दै सन्‍बलतले आफ्‍नो प्रतिक्रिया जनाए ।