ne_tq/neh/06/03.md

532 B

नहेम्‍याहले आफ्‍ना शत्रुहरूको अनुरोधप्रति कसरी प्रतिक्रिया जनाए?

नहेम्‍याहले यसो भनी सन्‍देशवाहकहरू पठाए, "मैले महान् काम गरिरहेकोले म आउन सक्दिनँ । मैले काम छोडी तिमीहरूकहाँ आएर यो काम किन रोकिने?"