ne_tq/neh/06/02.md

487 B

सन्‍बलत, तोबिया र गेशेमले नहेम्‍याहलाई ओनोको मैदानमा आफूहरूसगँ भेट्न बोलाउँदा तिनीहरूको उद्देश्‍य के थियो?

सन्‍बलत, तोबिया र गेशेमको उद्देश्‍य नहेम्‍याहलाई हानि गर्ने मनसाय थियो ।