ne_tq/neh/05/19.md

444 B

नहेम्‍याहले परमेश्‍वरलाई किन आफूलाई भलाइको निम्‍ति सम्‍झनुहोस् भने?

नहेम्‍याहले परमेश्‍वरलाई यसो गर्नु भने, किनभने तिनले मानिसहरूका निम्‍ति सबै कामहरू गरेका थिए ।