ne_tq/neh/05/17.md

521 B

नहेम्‍याहको टेबिलमा कसले खाए?

नहेम्‍याहको टेबिलमा खानेहरू मध्‍ये यहूदीहरू र अधिकारीहरू, १५० मानिसहरू र साथै तिनीहरू वरिपरि भएका जाति-जातिहरूबाट मध्‍येकाहरू पनि थिए, जो नहेम्‍याह कहाँ आएका थिए ।