ne_tq/neh/05/15.md

675 B

नहेम्‍याहको १२ वर्षे यहूदी राज्‍यपालको अवधिमा राज्‍यपालला‌ई लागि उपलब्ध गराइएको खाना न तिनले नता तिनका दाजुभाइहरूले किन लिएनन्?

तिनले त्‍यसो गरनन् किनभने अगिका राज्‍यपालहरूले मानिसहरूमाथि गर्‍हौँ बोझ लादिदिएका थिए तर तिनले परमेश्‍वरको भय मान्‍थे ।