ne_tq/neh/05/13.md

433 B

कुलीनहरू, अधिकारीहरू र पुजारीहरूले नहेम्‍याहका आज्ञाप्रति कस्‍तो प्रतिउत्तर दिए?

उनीहरूलाई उनले आज्ञा दिएबमोजिम गर्ने बताए, "आमेन," भने र परमप्रभुको स्तुति गरे ।