ne_tq/neh/05/11.md

698 B

कुलीनहरू, अधिकारीहरू र पुजारीहरूलाई मानिसहरूबाट तिनीहरूले लिएका कुराहरू फर्काइदिनु भनि नहेम्‍याहले किन आज्ञा दिए?

तिनीहरूले जे गरिरहेका थिए त्‍यो ठिक थिएन र तिनीहरूका शत्रु जाति-जातिहरूलाई कटाक्ष गर्न दिएकाले तिनीहरूलाई नहेम्‍याहले त्‍यसो गर्ने आज्ञा दिए ।