ne_tq/neh/05/08.md

815 B

जाति-जातिहरूकहाँ दासत्वमा बेचिएका आफ्‍ना यहूदी दाजुभाइहरूलाई पुरूष र स्‍त्रीहरूले दाम तिरी फिर्ता गरेर ल्याइरहेका बेला कुलीनहरू र अधिकारीहरूले के गर्दै थिए?

तिनीहरूका दाजुहरू र दिदी-बहिनीहरू अरू यहूदी पुरूषहरू र स्‍त्रीहरूलाई फेरी बेच्‍न सकून् भनेर कुलीनहरू र अधिकारीहरूले तिनीहरूलाई बेचिरहेका थिए ।