ne_tq/neh/05/04.md

723 B

पुरूषहरू र स्‍त्रीहरूले किन आफ्‍ना यहूदी दाजुभाइहरू विरूद्ध रोदन गरे?

तिनीहरूले रोदन गरे किनभने तिनीहरूले आफ्‍ना सम्‍पत्ति धरौटी राख्‍नुपरेको थियो र अन्‍नको निम्‍ति आफ्‍ना छोराछोरीलाई बेच्‍नुपरेको थियो तर पनि अझै कुलीनहरू र अधिकारीहरूले तिनीहरूबाट ब्याज लिँदै थिए ।