ne_tq/neh/04/22.md

531 B

मानिसहरू आफ्‍ना घरहरूमा सुत्‍न वा लुगाहरू बद्‌ल्‍न किन गएनन्?

तिनीहरू रातमा पहरा दिन र दिनमा कामदार भई यरूशलेमको बिचमा रात बिताउन सकुन भनेर तिनीहरू सुत्‍न वा लुगाहरू बद्‌ल्‍न आफ्‍ना घरहरूमा गएनन् ।