forked from WA-Catalog/ne_tq
1.1 KiB
1.1 KiB
यहूदीहरू विरूद्ध षड्यन्त्रहरू रचिएकोमा नहेम्याहलाई यहूदीहरूले चेताउनी दिएपछि तिनले के गरे?
नहेम्याहले उनीहरू विरूद्ध षड्यन्त्रहरूको जानकारी पाएपछि तिनले खुल्ला क्षेत्रहरूमा पर्खालका सबैभन्दा तल्लो भू-भागहरूमा मानिसहरूलाई बसाएँ । तिनले हरेक परिवारलाई आ-आफ्ना हतियार लिएर बस्न लगाएँ । नहेम्याहले मानिसहरूलाई आफ्ना शत्रुहरूसगँ नडराउन, महान् र भययोग्य प्रभुलाई सम्झना र आफ्ना परिवारहरू र घरहरूका लागि लड्नु भने ।