ne_tq/neh/04/09.md

532 B

जब सन्‍बलत, तोबिया, अरबीहरू, अम्‍मोनीहरू र अश्‍दोदीहरू यरूशलेम विरूद्ध लडाई गर्न आए, तब निर्माणकर्ताहरू र मानिसहरूले के गरे?

तिनीहरूले आफ्‍ना परमेश्‍वरलाई प्रार्थना गरे र सुरक्षा दिने पहरेदार राखे ।