नहेम्याहले परमेश्वरलाई सन्बलत र तोबियाको अपराध नढाक्नुहोस् भने, किनभने उनीहरूले यहूदीहरूलाई अपमान गर्दथे र निर्माणकर्ताहरूलाई रिस उठाएका थिए ।