ne_tq/neh/02/19.md

724 B

जब सन्बलत, तोबिया र गेशेमले त्यस कामको विषयमा सुनेर कामदारहरूको खिसी र गिल्ला गरे तब नहेम्याहले तिनीहरूलाई कस्तो प्रतिक्रिया दिए?

परमेश्‍वरले तिनीहरूलाई सफलता दिनुहुनेछ, तोबिया र गेशेमको यरूशलेममा कुनै हिस्सा, कुनै हक र कुनै ऐतिहासिक दाबी छैन भनी तिनले प्रतिक्रिया दिए ।