ne_tq/neh/02/17.md

791 B

जब नहेम्याहले त्यहाँका शासकहरू, यहूदीहरू, पुजारीहरू, प्रतिष्‍ठित मानिसहरू र काम गर्ने बाँकी मानिसहरूलाई आफूमाथि असल हात रहेको र राजाले आफूलाई भनेका वचनहरूको विषयमा सुनाए तब तिनीहरूले के भने र गरे?

तिनीहरूले आफूहरू उठ्ने र निर्माणको काम गर्ने भने र असल कामको लागि तिनीहरूले आ-आफ्ना हात मजबुत पारे ।