ne_tq/neh/02/12.md

577 B

जब नहेम्याह रातमा जागे तब परमेश्‍वरले तिनको हृदयमा यरूशलेमको गर्न भनी हालिदिनुभएको बोझबारे कसलाई बताए?

यरूशलेमको निम्ति गर्न भनी तिनका परमेश्‍वरले तिनको हृदयमा हालिदिनुभएको कुरा नहेम्याहले कसैलाई बताएका थिएनन् ।