ne_tq/neh/02/09.md

501 B

राजाले नहेम्याहको साथमा घोडचढीहरू र सेनाका अधिकृतहरू पठाउँदा सन्बलत र तोबिया किन अप्रसन्‍न भए?

तिनीहरू अप्रसन्‍न भए किनभने त्यहाँ कोही आएका थिए जसले इस्राएलीहरूलाई मदत गर्न खोज्दै थिए ।