ne_tq/neh/01/07.md

841 B

स्वर्गका परमेश्‍वरको सामु प्रार्थना गर्दा नहेम्‍याहले के स्‍वीकार गरे?

नहेम्‍याहले इस्राएलका मानिसहरूका र आफ्‍नो अनि आफ्‍नो परिवारका पापहरू स्‍वीकार गरे । नहेम्‍याहले भने कि तिनीहरूले परमप्रभुको विरुद्धमा दुष्‍ट काम गरेका गरेका थिए र परमप्रभुले मोशालाई दिनुभएका आज्ञाहरू, नियमहरू र आदेशहरू पालन गरेका थिएनन् ।