ne_tq/neh/01/04.md

1.4 KiB

जब नहेम्‍याहले यरूशलेमको अवस्‍था बारे सुने तब तिनले के गरे?

तिनी बसेर रोए, अनि कैयौँ दिनसम्म शोक गर्दै, उपवास बस्दै र प्रार्थना गर्दै बसेँ ।

स्‍वर्गका परमेश्‍वरको सामु प्रार्थना गरिरहँदा नहेम्‍याहले के बिन्‍ती गरे?

परमप्रभुले तिनको प्रार्थना सुनिदिनुभएको होस् भनेर उनले आग्रह गरे; कि परमप्रभुले मोशालाई आज्ञा गर्नुभएअनुसार यदि छरपष्‍ट भएका इस्राएलीहरू उहाँकहाँ फर्केर आएर उहाँका आज्ञाहरू पच्‍छयाई पालन गरे भने तिनीहरूलाई भेला गर्ने प्रतिज्ञा गर्नुभएका उहाँका वचन स्‍मरण गर्नुभएकोहोस् र तिनलाई परमप्रभुले सफलता दिइ कृपा भएको होस् ।