ne_tq/neh/01/01.md

786 B

नहेम्‍याहको पुस्‍तक कसले लेखे?

हकल्‍याहका छोरा नहेम्‍याहले नहेम्‍याहको पुस्‍तक लेखे ।

नहेम्‍याहले हनानी र यहूदाबाट केही मानिसहरूलाई यरूशलेमको बारेमा र त्‍यहाँ बाँकी रहेका यहूदीहरू जो भागी निस्के‍का थिए, तिनीहरूको बारेमा कहिले सोधपुछ गरे?

बिसौँ वर्षको किसलेव महिनामा उनले तिनीहरूलाई सोधे ।